१ चैत्र २०८२, आइतबार | Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस दलको निर्वाचन- देउवाविरुद्ध गगनले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । सस्थापन इतर पक्षकाे लामो छलफल पश्चात पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री थापाले उम्मेदवारी दिने सहमती भएको हो । कांग्रेस संसदीय दलको नेतामा सस्थापन इतर समुहका नेता डा.शेखर कोइराला र महामन्त्री थापा दुवै आकांक्षी रहेकाले सहमती जुटाउन सकस परेको थियो ।…