कैलाली । नेपाली कांग्रेस बर्दगोरियाले रोपाइँ कार्यक्रम गरेर असार १५ अर्थात् ‘२० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ मनाएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ २० औँ राष्ट्रिय धान दिवस मनाएको हो । कांग्रेस गाउँ कार्यसमिति बर्दगोरियाका सभापति कृष्ण बिष्टको सभापतित्वमा सुरु भएको राष्ट्रिय धान दिवसमा…