१ चैत्र २०८२, आइतबार | Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जथाभावी खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको ज्यान गयो

कैलाली । कैलालीमा काँडा नदिमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । नदिजन्य पदार्थको जथाभावी उत्खननका कारण खनिएको खाल्डोमा जमेको पानीमा डुबेेर बर्दगोरिया गाउँपालिका–३ का लक्ष्मण विश्वकर्माका ९ वर्षीय छोरा अमर विश्वकर्माको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख एवं प्रहरी निरीक्षक महेशविक्रम शाहीका अनुसार साथीहरुसँग नदिमा पौडी खेल्न गएको…