कैलाली । वर्षातको समय, सिमसिमे झरी । आ–आफ्नै काममा व्यस्त छन् आयोजना निर्माण स्थलमा सबै श्रमिक । ढुंगा र ग्राबेल बोकेर कुदिरहेका ट्रयाक्टर र टिप्पर । धमाधम फिजाउँने काम गरिरहेको जेसीबी। यो काँडा खोलाका बनिरहेको पुलको एक परिदृश्य हो । कैलाली, डोटी र अछाम तीन जिल्ला जोड्ने एउटै मार्ग सेती राजमार्ग सडकखण्ड अन्तर्गतको काँडा खोलामा…