जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।वडा नम्बर १ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावतको मृत्यु भएको हो ।राति करिब…