काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड तीन दिनका लागि भारत भ्रमणमा जाँदै छन् ।उनी भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा शुक्रबार दिउँसो १ बजे तीन नयाँ दिल्ली जानका लागेका हुन् । नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको तर्फबाट निम्तो दिएपछि उनी त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ…