काठमाडौं । सोमबार देखि बालबालिकालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई यो खोप दिन लागिएको हो ।पहिलो मात्रा फाइजर लगाइसकेका सबै बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा,…