२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल अनियन्त्रित हुँदा सोल्टीमोडमा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौँको सोल्टीमोडमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।महानगरपालिका वडा नम्बर १२ सोल्टीमोडमा प्रदेश ३–०२–००७ प ९१९४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुर जिल्लाको चित्लाङका २७ वर्षीय बुद्ध गोलेको शनिबार मृत्यु भएको हो । उनले चलाएको मोरसाइल अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ ।दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु…