लमजुङ । लमजुङ दरबार बजेट अभावले पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ। पुरातत्त्व विभागलले शाहवंशीय राजाको उदगस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरस्थित सो दरबार तीन वर्षदेखि पुनर्निर्माण थालनी गरेको थियो। विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको…