१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अस्पताल बैतडी प्रदेशमै उत्कृष्ट

बैतडी : जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्स्टिच्युटले गरेको संयुक्त अनुगमनमा जिल्ला अस्पताल बैतडी सेवा प्रदानमा ८९ प्रतिशत अंक ल्याएर प्रदेशकै उत्कृष्ट भएको हो।  अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, भौतिक व्यवस्थापन र जनशक्तिलगायतका सूचकका आधारमा अंक प्रदान  गरिन्छ। जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरहरू…