१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुबुदु क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक



काठमाडौं । पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । उनी यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक थिए । दाशानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक राजीना दिएको केहि समयमै उनी क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ ।
क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई पनि दिएको छ ।
नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका उनले बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी दिएका थिए।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *