१२ बैशाख २०८१, बुधबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म त पर्खेको पर्खै छु



काठमाडौं । चर्चित गीत म त पर्खेको पर्खै छुको फिमेल भर्सन सार्वजनिक भएको छ ।

गीतलाई गायिका सुजाता केसीले गाएकी छन् ।

गायक तथा गीतकार देवेन्द्र बब्लुको शब्द संगीत रहेको गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका छन् ।

विशाल घिमिरेको निर्देशनमा बनेको भिडियोमा देवेन्द्र बब्लु र अनिता राम्जालीको अभिनय रहेको छ ।

सुशील शर्माले निर्माण गरेको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

यस अघि देवेन्द्र बब्लुको आबाजमा रहेको मेल भर्सनलाई धेरैले रुचाएका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *