१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभामा ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत पेश गरेका छन् ।

अर्थमन्त्री डा. महतले विनियोजित विधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्दै आर्थिक समस्याका बीच ल्याइने आगामी आर्थिक वर्षको बजेटमा दिगो र फराकिलो आर्थिक समुन्नत, सुशासन र प्रभावकारी बजेट ल्याउने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिएको बताए ।

उनले व्यापक रोजगारीको वृद्धि, आर्थिक सुशासन कायम गर्दै समष्टिगत अर्थतन्त्रको विकास गर्न बजेट केन्द्रित हुने बताए । वित्त घाटालाई वाञ्छित सीमा भित्र राखिने, बाह्य क्षेत्रको सुधारमा केन्द्रित हुने उनको भनाई छ । रोजगारीको सिर्जनमा केन्द्रित हुने र गरिबी निवारणमा बजेट केन्द्रित हुनेछ उनले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *