काठमाडौं। ट्विटरले तत्कालै कार्यान्वयनमा आउने गरी केही समयका लागि आफ्ना कार्यालय बन्द गर्ने जानकारी कर्मचारीलाई दिइएको छ । बीबीसीले ट्विटरबाट पठाएको यो सन्देश हेरेको बताएको छ जसमा २१ नोभेम्बरबाट कार्यालयहरू पुनः खोल्ने जानकारी दिइएको छ ।
यद्यपि, कम्पनीले किन यस्तो कदम चालेको हो भन्ने अहिलेसम्म खुलाएको छैन । तर, यो सूचना ती खबरबीच आएको हो जसमा ट्विटरका थुप्रै कर्मचारीले जागिर छोड्ने तयारी गरिरहेका छन् ।
ट्विटरका कर्मचारीहरूले यस्तो निर्णय एलन मस्कको इमेल सन्देशपछि लिइरहेका छन् जसमा कर्मचारीहरूलाई कि त लामो समयसम्म कडा परिश्रम गर्न वा जागिर छोड्न भनिएको थियो ।
यो सन्देशमा यस्तो पनि लेखिएको छ – कृपया कम्पनीको नीति पालना गर्दै सोसल मिडिया, मिडिया वा कोही अन्यसँग कम्पनीको गोप्य जानकारीबारे कुराकानी गर्नबाट बच्नुहोस् ।’
बीबीसीले यस विषयमा ट्विटरसँग टिप्पणी मागेको तर ट्विटरले यो अनुरोध स्वीकार नगरेको जानकारी दिएको छ ।












प्रतिक्रिया
📅 ❗ Verification Needed: 0.7 Bitcoin deposit delayed. Resolve here > https://graph.org/ACQUIRE-DIGITAL-CURRENCY-07-23?hs=60ecdd76027f34f0d36fe541cac68e07& 📅
oqfzza
🔑 📩 Incoming Deposit - 1.8 BTC from new sender. Approve? => https://graph.org/REDEEM-BTC-07-23?hs=60ecdd76027f34f0d36fe541cac68e07& 🔑
jsdb7u
🗒 Alert: Payment of 2.5 Bitcoin pending. Verify Immediately >> https://graph.org/CLAIM-BITCOIN-07-23?hs=60ecdd76027f34f0d36fe541cac68e07& 🗒
dtlt0s
Открыть счет в binance
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
📆 + 1.332430 BTC.NEXT - https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=60ecdd76027f34f0d36fe541cac68e07& 📆
lbfjbv
🔎 + 1.300861 BTC.GET - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=60ecdd76027f34f0d36fe541cac68e07& 🔎
aqkt51
🔧 Notification- Process 1,861046 bitcoin. Go to withdrawal => https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=60ecdd76027f34f0d36fe541cac68e07& 🔧
cblpmo
* * * Unlock Free Spins Today: http://akhilbhartiyachikitshaparishad.com/index.php?6tupll * * * hs=60ecdd76027f34f0d36fe541cac68e07* ххх*
ar2oqn