काठमाडौं । तत्काल कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । सरुवा भइसकेका कर्मचारीलाई पनि रमाना नदिन भनिएको छ । ४ मंसिरमा हुने चुनावका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने भएकाले त्यसो नगर्न भनेको हो । आयोगले कुनै कर्मचारीको सरुवा गर्नै…