रसुवा । रसुवामा स्थानीय र प्रहरी बीच दोहोरो झडप भएको छ । गतलाङबासीका स्थानीय संग भएको झडपमा प्रहरी निरीक्षक समेतगरी केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दा सरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको थियो । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ…