धरान । सुनसरीको धरान उपमहानगरपालिका-२० स्थित टोडकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ। लुटेराको समूहले स्थानीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको प्रहरीले जनाएको छ। ६५ वर्षीया पूर्णिमाया एक्लै घरमा बस्ने गरेकोमा लुटेराहरुको समूहले सुन र नगद लुटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बताए। उनले हत्या गरिएकी महिला…