१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिर्गौला बेच्ने गिरोह सक्रिय : नुवाकोटको एकै गाउँका १५ भन्दा धेरैको मिर्गौला झिकियो

नुवाकाेट । विपन्न नागरिकलाई आर्थिक प्रलोभनमा पार्दै भारत लगेर मिर्गौला बिक्री गर्ने गिरोह सक्रिय छ । यो गिरोहले काठमाडौंसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिकाका एउटै गाउँका १५ जनाभन्दा धेरैको मिर्गौला बिक्री गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  गाउँकै स्थानीयलाई प्रयोग गरी गिरोहले रोजगारीको प्रलोभनमा भारतको कोलकाता लैजाने र झुक्याएर मिर्गौला निकाल्ने गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।…