१५ माघ २०८२, बुधबार | Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार २६ गते आइतबार सार्वजनिक बिदा 

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का अवसरमा बिदा घोषणा गरिएको जानकारी दिएको हो।  मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगको अनुरोधका आधारमा २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको उल्लेख गरिएको छ।