ताप्लेजुङ । पछिल्लो समय गाउँघरमा परालबाट बनाइने गुन्द्रीको प्रचलन हराउँदै गएको छ। प्रविधिको विकाससँगै धानको परालबाट बनाइने गुन्द्री बुन्ने प्रचलनसमेत हराउँदै गएको हो। गाउँघरमा फाट्टफुट्ट मात्र गुन्द्री बुन्ने गरेको देखिन्छ। पाकेको धान काटेर झाँटेपछि धान र पराललाई अलग बनाई गुन्द्री बुन्नका लागि अलि लामो र सग्लो पराल छुट्याएर बाँकी पराललाई दाइँ हाल्ने प्रचलन थियो। ताप्लेजुङको…