कैलाली । जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहमा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले काम गरिरहेका छन् । झण्डै १५ महिना अघि स्थानीय तहको निर्वाचन भयो । स्थानीय तहसम्म सरकार निर्माण भएपछि गाउँगाउँमा सिंहदरबार पुग्यो । गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायतका जनप्रतिनिधिहरू अधिकारसहित गाउँ ठाउँको सिंहदरबार प्रमुख बने । निर्वाचनपछि पछिल्लो समय देशका…