१ चैत्र २०८२, आइतबार | Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मी नभेटिदा कार्तिकाले बाटोमै बच्चा जन्माइन्

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालका २ की ३५ वर्षीया कार्तिका विकले बाटोमै बच्चा जन्माएकी छन् । बाजुराको ताहाडा खोला नजिकै बाटोमा उनले बच्चा जन्माएकी हुन् ।सुत्केरी ब्यथा लागेपछि गाउँबाट एक घण्टाको दूरीमा रहेको माझगाउँ स्वास्थ्य इकाई केन्द्र गएपनि त्यहाँ स्वास्थ्यकर्मी नभेटिएपछि फर्केर घर आउदै गर्दा कार्तिकाले बाटोमै ब्यथा लागेर त्यही बच्चा जन्माउनु परेको थियो ।माझगाउँ…