काठमाडौं । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) सोमबार (भोलि) सम्म उम्मेदवारको टुंगो लगाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले सो विषयमा सत्ता गठबन्धन दलहरुसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने वा नउठाउने निर्णय गर्ने भएको हो । सचिवालय बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले उम्मेदवार उठाउने वा…