२९ मंसिर २०८२, आइतबार | Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छैटौं संस्करणको साइनिङ्ग स्टार भलिबल प्रतियोगिता भोलिदेखि

कैलाली । बर्दगोरियामा छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता भोलिदेखि हुने भएको छ । साइनिङ्ग स्टार युवा क्लबको आयोजनामा भोलि (शुक्रबार) देखि रामजानकी मन्दिरको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । ‘राष्ट्रको पहिचान, युवा तथा खेलकुद विकासको अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गर्ने आयोजकले जनाएको छ…