कैलाली । छैठौं संस्करणको साईनिङ्ग स्टार खुल्ला राष्ट्रव्यापी पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल सम्पन्न भएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित रामजानकी मन्दिर खेल मैदानमा जारी प्रतियोगितामा आज पशुपति युवा क्लब, रानीकुण्डा र युनिक युवा क्लब, तारानगरबीच खेल भएको थियो । उक्त खेलमा पशुपतिले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो । त्यसैगरी, खेलको…