काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानविन समितिमा पुगेर बयान दिएका छन् । सिंहदरबारमा समितिको बैठकमै बोलाएर उनलाई सोधपुछ गरिएको हो ।सो क्रममा शर्माले बजेट निर्माणमा अनाधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका तत्कालीन अर्थमन्त्री शर्माले भित्र को छिर्यो ? को छिरेन भन्ने कुरा सुरक्षाकर्मी र मर्यादापालकलाई पनि थाहा हुनुपर्ने बयान दिएका…